नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल १० दशमलव ६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ३ दशमलव ८० प्रतिशत बोनस सेयर र ६ दशमलव […]

Dec 4, 2024 - 07:18
 0
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल १० दशमलव ६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसमध्ये ३ दशमलव ८० प्रतिशत बोनस सेयर र ६ दशमलव ८५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register