एआई र स्मार्ट भुक्तानी सुविधा भएको चस्मा ल्याउँदै सामसङ

काठमाडौं । सामसङले आफ्नो नयाँ प्रविधि एक्सआर (एक्सटेन्डेड रियालिटी) चस्माको चर्चा गर्न थालेको छ । जनवरीमा हुने ग्यालेक्सी एस२५ इभेन्टमा कम्पनीले यसको झलक प्रस्तुत गर्ने कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । तर, यो चस्मा तत्काल बजारमा उपलब्ध हुने छैन । सामसङले यो चस्मा प्रोटोटाइपको रूपमा भिडिओ वा तस्बिरमार्फत मात्र देखाउनेछ । यसअघि ग्यालेक्सी रिङको झलक पनि यस्तै शैलीमा प्रस्तुत गरिएको थियो । यो चस्मा ५० ग्राम मात्र तौल हुने र साधारण चस्माजस्तै देखिने बताइएको छ । तर, यसमा हुने प्रविधिहरू भने अनौठा छन् । चस्माले एआई प्रयोग गर्...

Dec 4, 2024 - 10:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register