प्रधानमन्त्री ओलीले गरे चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालय अवलोकन

बेइजिङ । चीनका प्रधानमन्त्री ली छयाङको निमन्त्रणामा चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गरेका छन् । प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो सङ्ग्रहालयको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । सङ्ग्रहालयमा चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सामग्री हेर्न सकिनेछ । प्रधानमन्त्री […]

Dec 5, 2024 - 00:00
 0
प्रधानमन्त्री ओलीले गरे चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालय अवलोकन

बेइजिङ । चीनका प्रधानमन्त्री ली छयाङको निमन्त्रणामा चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो सङ्ग्रहालयको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । सङ्ग्रहालयमा चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सामग्री हेर्न सकिनेछ ।

प्रधानमन्त्री ओलीसहितको भ्रमण दल आज (बिहीबार) दिउँसो स्वदेश फकँदैछ । -रासस

‘अनुदान’ शब्द हटाएपछि बीआरआई फ्रेमवर्कमा भयो हस्ताक्षर, अब कस्तो ‘सहायता’ ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register