बिहीबार १५.९३ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्ब ३६ करोडमाथीको सेयर कारोबार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ७ कम्पनीको सेयर खरिद १ करोड ६७ लाख ९७ हजार ७ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३६ करोडमाथिको  सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Dec 5, 2024 - 09:54
 0
बिहीबार १५.९३ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्ब ३६ करोडमाथीको  सेयर कारोबार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ७ कम्पनीको सेयर खरिद १ करोड ६७ लाख ९७ हजार ७ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३६ करोडमाथिको  सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको ४२ करोड १९ लाख ३९ हजार ४ सय ८५. ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै,  बिहीबारको बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register