अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । उत्तरी क्यालिफोर्नियामा नेपाली समयअनुसार शुक्रबार बिहान आएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ । भूकम्प आएसँगै सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

Dec 6, 2024 - 01:30
 0
अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ ।

उत्तरी क्यालिफोर्नियामा नेपाली समयअनुसार शुक्रबार बिहान आएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।

भूकम्प आएसँगै सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register