चुरोटमा जस्तै स्मार्टफोनमा पनि स्वास्थ्य चेतावनी राख्न स्पेनको प्रस्ताव

काठमाडौं । स्पेन सरकारले स्मार्टफोन लतको बढ्दो समस्यालाई सम्बोधन गर्न चुरोटमा जस्तै स्वास्थ्य सम्बन्धी चेतावनी राख्नुपर्ने प्रस्ताव अघि सारेको छ । सरकारद्वारा नियुक्त विज्ञ समितिले तयार पारेको २५० पृष्ठ लामो प्रतिवेदनले यो सिफारिस गरेको हो । विशेषगरी किशोर-किशोरी र युवा वर्गमा स्मार्टफोनको बढ्दो लतले निद्रा, मानसिक स्वास्थ्य र व्यक्तिगत सम्बन्धहरूमा गम्भीर असर पारिरहेको तथ्य समितिले औंल्याएको छ । अझ समितिले यस अवस्थालाई ‘सार्वजनिक स्वास्थ्य महामारी’ को संज्ञा समेत दिएको छ । प्रतिवेदनले तीन वर्ष मुनिका बालबालिकाका ...

Dec 6, 2024 - 09:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register