प्रधानमन्त्रीले उपचाररत राष्ट्रपतिलाई टिचिङ अस्पतालमा भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिचिङ हस्पिटल, महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भेटपछि प्रधानमन्त्री ओलीले राष्ट्रपतिको स्वास्थ्यमा सुधार भइरहेको जानकारी गराएकाछन् । भेटका क्रममा राष्ट्रपतिको परिवारजनसँग पनि प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । चिकित्सकहरूले राष्ट्रपतिको स्वास्थ्य सुधार भइरहेको जनाएका छन् । टिचिङ अस्पतालमा राष्ट्रपतिलाई केही […]

Dec 6, 2024 - 12:12
 0
प्रधानमन्त्रीले उपचाररत राष्ट्रपतिलाई टिचिङ अस्पतालमा भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिचिङ हस्पिटल, महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भेटपछि प्रधानमन्त्री ओलीले राष्ट्रपतिको स्वास्थ्यमा सुधार भइरहेको जानकारी गराएकाछन् ।

भेटका क्रममा राष्ट्रपतिको परिवारजनसँग पनि प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

चिकित्सकहरूले राष्ट्रपतिको स्वास्थ्य सुधार भइरहेको जनाएका छन् । टिचिङ अस्पतालमा राष्ट्रपतिलाई केही दिनदेखि उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register