जापानले सार्वजनिक गर्‍यो एआई जडित मान्छे धुने म‍सिन, दिमाग पनि फ्रेश बनाइदिने

काठमाडौं । जापानको एक कम्पनीले ‘मिराई निङ्गेन सेन्टाकुकी’ अर्थात् ‘मान्छे धुने मसिन’ सार्वजनिक गरेको छ । जापानको ‘साइन्स कम्पनी’ नामक कम्पनीले हालै मात्र एक मसिनको प्रोटोटाइप सार्वजनिक गरेको हो । “हामीले मसिन निर्माण गर्ने काम ७० प्रतिशत पुरा गरिसक्यौँ,” कम्पनीका अध्यक्ष यासुआकी आयोयामाले स्थानीय सञ्चारमाध्यम अशाही शिमबुनसँगको कुराकानीमा भने । कम्पनीका अनुसार यस मसिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्टिग्रेट गरिएको छ । त्यस्तै यसमा अत्याधुनिक पानीको फोहोराको प्रयोग गरिएक...

Dec 9, 2024 - 06:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register