गण्डकीको रिक्त सांसद पदमा थापालाई पठाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । सांसद विमला गौचनको मृत्यु भएकोले उक्त पद रिक्त थियो ।

Dec 9, 2024 - 07:11
 0
गण्डकीको रिक्त सांसद पदमा थापालाई पठाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

सांसद विमला गौचनको मृत्यु भएकोले उक्त पद रिक्त थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register