दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न थप दुई दिन म्याद दिइएको छ । अनुसन्धान नसकिएपछि जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद दिएको हो । यसअघि नेपाल प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल भने बुझाइसकेको छ । प्रसाईं ५ मंसिरमा पक्राउ परेका थिए । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको […]

Dec 10, 2024 - 11:03
 0
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न थप दुई दिन म्याद दिइएको छ ।

अनुसन्धान नसकिएपछि जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद दिएको हो ।

यसअघि नेपाल प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल भने बुझाइसकेको छ ।

प्रसाईं ५ मंसिरमा पक्राउ परेका थिए । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register