सिरी प्रयोगकर्ताको डेटा विज्ञापनदातालाई बेच्दैनौंः एप्पल

काठमाडौं । एप्पलले भ्वाइस असिस्टेन्ट सिरीको डेटा विज्ञापनका लागि प्रयोग गरिएको भन्ने आरोपको खण्डन गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले गोपनीयतालाई सर्वोपरि मान्ने र सिरीको डेटा विज्ञापनदातालाई उपलब्ध नगराएको स्पष्ट पारेको हो । सिरीको कुनै पनि डेटा प्रयोगकर्ताको मार्केटिङ प्रोफाइल बनाउन, विज्ञापनका लागि उपलब्ध गराउन वा कसैलाई बेच्न प्रयोग नभएको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । "सिरीलाई अझ सुरक्षित र निजी बनाउन निरन्तर काम गरिरहेका छौं र भविष्यमा पनि यसलाई निरन्तरता दिनेछौं," कम्पनीले विज्ञप्तिमा भनेको...

Jan 12, 2025 - 08:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register