खेलाडीहरूले कुन कुन औषधि खान हुँदैन ? जानकारीका लागि यो वेबसाइट हेर्नुहोस्
काठमाडौं । तपाईँले कुनै प्रतियोगितामा खेल जितिसकेका खेलाडीहरूको पछि पुरस्कार र मेडलहरू खोसिएको घटना सुन्नु भएको छ ? खेलको समयमा डोपिङ गरेको, नगरेको परीक्षण गर्दा पोजिटिभ देखिएमा उनीहरूको पुरस्कार नै खोसिएको घटना धेरै छन् । विभिन्न खेल खेल्ने खेलाडीहरूलाई विभिन्न औषधिहरू प्रतिबन्धित गरिएका हुन्छन् । त्यस्ता औषधि खेलाडीले प्रयोग गरेका छन् कि छैनन् भनेर खेल सुरु हुनुभन्दा अघि वा खेल सकिएपछि रगत वा पिसाब जाँच गरेर परीक्षण गरिन्छ । यदि प्रतियोगिताको समयमा स्वास्थ्य परीक्षणका क्रममा प्रतिबन्धित औषधि प्रयोग...

What's Your Reaction?






