धरौटीमा छाड्न अदालतले आदेश दिए पनि फेरि पक्राउ पर्दै दुर्गा प्रसाईं

काठमाडौं । चरित्र हत्या अभियोगमा पक्राउ परेका भाइरलम्यान दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिए पनि फेरि पक्राउ पर्ने भएका छन् । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि अदालत परिसरबाटै प्रहरीले अर्को मुद्धामा पक्राउको तयारी गरेको छ । आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले […]

Dec 12, 2024 - 11:19
 0
धरौटीमा छाड्न अदालतले आदेश दिए पनि फेरि पक्राउ पर्दै दुर्गा प्रसाईं

काठमाडौं । चरित्र हत्या अभियोगमा पक्राउ परेका भाइरलम्यान दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिए पनि फेरि पक्राउ पर्ने भएका छन् ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि अदालत परिसरबाटै प्रहरीले अर्को मुद्धामा पक्राउको तयारी गरेको छ ।

आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले पक्राउ गर्ने तयारी रहेको जनाइएको छ ।

साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले  ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register