मुग्लिन–पोखरा सडक स्तरोन्नति हुँदै : पुस २ सम्म प्रत्येक दिन १० घण्टा बन्द गरिने

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आज (शुक्रबार)देखि पुस २ गतेसम्म १० घण्टा बन्द गर्न लागिएकाे हो । उक्त सडकमा प्रत्येक दिन बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

Dec 13, 2024 - 05:23
 0
मुग्लिन–पोखरा सडक स्तरोन्नति हुँदै : पुस २ सम्म प्रत्येक दिन १० घण्टा बन्द गरिने

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आज (शुक्रबार)देखि पुस २ गतेसम्म १० घण्टा बन्द गर्न लागिएकाे हो ।

उक्त सडकमा प्रत्येक दिन बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register