नेप्सेका ‘लुटि खाने भाँडो’ बनेको थोत्रो टिएमएसमा फेरि समस्या, लाखौँ लगानीकर्तामाथि ‘नियोजित धोका’ !  

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले वाईको नामक कम्पनीसँग मिलेर ‘लुटिखाने भाँडो’ बनाएको नेप्सेको थोत्रो सिस्टममा पुनः समस्या देखिएको छ ।  वाईकोको सिस्टममा कारोबार नहुनेगरी समस्या देखिएको छ भने भित्रभित्रै डाटा लिकेजको समस्यासमेत देखिएको छ ।  वाईकोले बनाएको सिस्टम बिग्रिँदा एकातर्फ सेयर लगानीकर्ताहरुले सेयर कारोबार गर्न नसकेको पाइएको छ भने अर्कोतर्फ लगानीकर्ताका गोप्य विवरणहरु समेत […]

Jan 12, 2025 - 13:00
 0
नेप्सेका ‘लुटि खाने भाँडो’ बनेको थोत्रो टिएमएसमा फेरि समस्या, लाखौँ लगानीकर्तामाथि ‘नियोजित धोका’ !  

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले वाईको नामक कम्पनीसँग मिलेर ‘लुटिखाने भाँडो’ बनाएको नेप्सेको थोत्रो सिस्टममा पुनः समस्या देखिएको छ । 

वाईकोको सिस्टममा कारोबार नहुनेगरी समस्या देखिएको छ भने भित्रभित्रै डाटा लिकेजको समस्यासमेत देखिएको छ । 

वाईकोले बनाएको सिस्टम बिग्रिँदा एकातर्फ सेयर लगानीकर्ताहरुले सेयर कारोबार गर्न नसकेको पाइएको छ भने अर्कोतर्फ लगानीकर्ताका गोप्य विवरणहरु समेत जोखिममा परेको पाइएको छ । 

यद्यपि नेप्सेको थोत्रो सिस्टम बिग्रिएको यो पहिलोपटक भने होइन । बजारमा चलखेल गर्ने लगानीकर्ताहरुले वाइकोसँग मिलेर मनपरी गर्न खोज्दा हरेक पटकजसो नेप्सेको सिस्टम बिग्रदै आएको छ । नेप्सेले बनाएको टिएमएस नियोजित रुपमै बिगारिएको भए पनि वाइकोसँग मिलेमतो गरिरहेको नेप्सेले यसपटक पनि यसलाई सामान्य समस्या भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register