एनसेलको ‘सधैं अन’ प्याक लिने ग्राहकलाई रातभर अनलिमिटेड डेटा
काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याक लिने ग्राहकका लागि नयाँ सुविधा थप गरेको छ । बिहीबार (पुस २५) देखि लागू भएको यो योजनाअन्तर्गत ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड नाइट डेटा सेवा उपयोग गर्न सक्नेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ । रु. ३९९ बाट सुरु हुने बेस्ट प्याक र रु. ७९९ बाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन् । ग्राहकले बन्डल सेवासँगै अब रातभर मोबाइल इन्टरनेटको पहुँच पाउनेछन् । एनसेलले आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्न यो योजना ल्या...

What's Your Reaction?






