डेटिङ एपमा ‘मङ्की म्यान’ प्रति किन आकर्षित हुँदैछन् चिनियाँ युवती ?

काठमाडौं । चीनमा हरेक वर्ष विवाह गर्ने जोडीहरूको संख्या घटिरहेको छ । सन् २०२४ को पहिलो तीन त्रैमासिकमा ४.७४७ मिलियन विवाहको रेकर्ड गरिएको छ, जुन २०२३ को सोही समयको तुलनामा १६.६ प्रतिशतले कम हो । विवाहमा चिनियाँ युवाहरूको चासो कम हुँदै गएपनि डेटिङमा भने उनीहरूको सक्रियता नघटेको चिनियाँ डेटिङ वेबसाइट जियायुआन दाबी गर्छ । उक्त वेबसाइटका अनुसार चिनियाँ युवतीहरूमा ‘मङ्की-लुकिङ म्यान’ निकै चर्चित छन् । चर्चित फिल्म लेजेन्ड अफ सन वुकोङ, मङ्की किङको प्रमुख बाँदर पात्रजस्तो चलाख र हास्यरसले भरिएका पुरुषहर...

Jan 12, 2025 - 13:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register