दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने मन्जित पक्राउ

काठमाडौँ । दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । उनले आकर्षक तलबको प्रलोबन खेखाएर दुबई पठाइदिने भन्दै ४ लाख रुपैयाँ ठगी गरेका थिए । चित्रकार सम्पर्क विहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए । […]

Dec 13, 2024 - 11:23
 0
दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने मन्जित पक्राउ

काठमाडौँ । दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् ।

उनले आकर्षक तलबको प्रलोबन खेखाएर दुबई पठाइदिने भन्दै ४ लाख रुपैयाँ ठगी गरेका थिए । चित्रकार सम्पर्क विहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोही उजुरीको आधारमा चित्रकारलाई काठमाडौँबाट बिहीबार पक्राउ गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register