माघ १५ सम्म बिदा भन्दै टिकटकमा झुटो समाचार भाइरल
काठमाडौं । तपाईँले पनि टिकटकमा एचएमपीभी भाइरसका कारण विद्यालय बिदा हुन लागेको समाचार कतै देख्नु भयो ? पछिल्ला केही दिनयता टिकटक लगायतका सामाजिक सञ्जालमा एचएमपीभी भाइरस फैलिएको विषयमा भ्रामक सामग्री भाइरल भइरहेका छन् । टिकटकमा जय बी रावल नाम गरेको आईडीबाट ६ सेकेन्ड लामो भिडिओ राखिएको छ । जहाँ न्युज २४ नेपालको माघ १५ गतेसम्म बिदा भन्ने वाक्य समाचार वाचकले बोलिरहेको भिडिओ छ । भिडिओमा माघ १५ गतेसम्म बिदा हुने भनेर पनि लेखिएको देख्न सकिन्छ । समाचार तयार पार्दासम्म यो भिडिओमा ६४ लाख बढी भ्युज, तीन लाख भन्दा ...

What's Your Reaction?






