गुगलको बग खोज्ने दुई छोरी र त्यसलाई सार्थक बनाउने बुवाको गर्विलो कथा

डस्टिन कर्कल्याण्ड/- म चेइनगार्ड नामक कम्प्युटर तथा नेटवर्क सेक्युरिटी कम्पनीको इन्जिनियरिङको उपाध्यक्ष हुँ । त्यसैले जटिल सफ्टवेयर सुरक्षा समस्या वा कोडमा भएका कमजोरी खोज्ने कामका लागि म अपरिचित छैन । सन् २०२४ मा मेरी छोरीहरू १२ वर्षीया क्यामिल र ११ वर्षीया कोरिनले गुगलको प्रविधिमा रहेका सुरक्षा कमजोरी पत्ता लगाएर रिपोर्ट गर्दा मैले महसुस गरेको गर्व र अचम्मको भावनालाई अरूसँग तुलना गर्न सकिँदैन । हो, दुवैले केही महिनाको अन्तरालमा यस्तो काम गरेका हुन् । साइबर सुरक्षाको भविष्य उज्ज्वल छ र मलाई लाग्छ साइबर सुरक्षाको नयाँ पुस्ता ...

Jan 11, 2025 - 13:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register