ललितपुर महानगरले राख्यो एआई जडित ट्राफिक बत्ति

काठमाडौं । ललितपुर महानगरपालिकाले सवारीसाधनको चाप हेरेर आफैँ बल्ने एआई प्रविधि युक्त ट्राफिक बत्ति सञ्चालनमा ल्याएको छ  । सोमबार एक कार्यक्रमबिच महानगरले कुपन्डोलदेखि जावलाखेलसम्म राखिएका आधुनिक सडक बत्ति प्रयोगमा ल्याएको हो ।  यसअन्तर्गत पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच ओटा ट्राफिक लाइट राखिएका छन् । औपचारिक रूपमा सुरु भइसकेका यस्ता बत्तिले ट्राफिक व्यवस्थापनमा सहज हुने यस परियोजनाका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले बताए । उनका अनुसार यस पर...

Dec 16, 2024 - 13:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register