१३ सय रुपैयाँमै भाइब्स इयरबड्स किन्न सकिने

  काठमाडौं । नेपाली लाइफस्टाइल ब्रान्ड ‘भाइब्स’ले बजारमा आफ्नो यात्रा सुरु गरेको छ । स्टाइलिस, भरपर्दो र किफायती उत्पादनको वाचा गर्दै भाइब्सले बुधबारदेखि ईकर्मर्स प्लेटफर्म दराजमा दुई नयाँ वायरलेस इयरबड्स— भाइब्स बेस बड्स ३११ र भाइब्स बेस बड्स ५११ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार भाइब्स बेस बड्स ३११ उत्कृष्ट ध्वनि, लामो समय टिक्न सक्ने ब्याट्री र आकर्षक डिजाइनमा उपलब्ध भएको छ । त्यस्तै भाइब्स बेस बड्स ५११ इन्भाइरोन्मेन्टल नोइज क्यान्सिलेसन (ईएनसी) सहित प्रिमियम सुविधाहरूका साथ प्रस्तुत गरिएको छ । यी इ...

Jan 16, 2025 - 05:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register