मनाङमा भूकम्प

काठमाडौं । मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ । नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प बिहान ७ बजेर ३७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मनाङ आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ । यसअघि बुधबार मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको […]

Dec 19, 2024 - 03:59
 0
मनाङमा भूकम्प

काठमाडौं । मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ । नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प बिहान ७ बजेर ३७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मनाङ आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

यसअघि बुधबार मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार पनि ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register