कर्णालीका कोलसावाला १ रनमै आउट
काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ । ओपनर जयकिशन कोलसावाला १ रनमै आउट भएका हुन् । १.१ ओभरमा जनकपुरका ललित राजवंशीले आउट गरे । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ गर्ने निर्णय लिएको हो ।

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ ।
ओपनर जयकिशन कोलसावाला १ रनमै आउट भएका हुन् । १.१ ओभरमा जनकपुरका ललित राजवंशीले आउट गरे ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ गर्ने निर्णय लिएको हो ।
What's Your Reaction?






