एनपीएल फाइनल खेलका सबै टिकट सोल्डआउट
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलको फाइनल खेलका सबै टिकट सोल्डआउट भएका छन् । आउँदो शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने फाइनलका लागि भीआईपी र साधारण दुवै प्रकारका टिकटहरू सोल्डआउट भएका हुन् । टिकट खुला भएको केही समयमै सबै टिकट बिक्री भएको खल्ती वालेटले जनाएको छ । खल्ती जारी एनपीएलको अनलाइन टिकेटिङ पार्टनर हो । भौतिक टिकट नहुने भएकाले बाँकी दर्शकलाई टेलिभिजन तथा डिजिटल प्लेटफर्ममा हेर्न अनुरोध गरिएको छ । फाइनल खेल सुदूरप...

What's Your Reaction?






