रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएपछि उनी राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका हुन् । लामिछानेलाई संघीय संसद सचिवालयले सोमबार नै प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरिसकेको थियो । लामिछानेको सांसद […]

Dec 24, 2024 - 08:29
 0
रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएपछि उनी राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका हुन् ।

लामिछानेलाई संघीय संसद सचिवालयले सोमबार नै प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरिसकेको थियो । लामिछानेको सांसद पद निलम्बनमा परेसँगै उनी राज्य व्यवस्था समिति सदस्यबाटसमेत निलम्बित भएका हुन् ।

लामिछाने राज्य व्यवस्था समितिमा सदस्य थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register