फ्याक्टचेकः विश्वकै अग्लो पगडी लगाउने व्यक्ति भन्दै नेपाली पेजले फैलाए एआईले बनाएको फोटो

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा सेतो दाह्री-जुँगा पालेका एक वृद्ध सिख व्यक्तिले निकै ठुलो र लामो सेतो पगडी लगाएको देखाइएको छ । पृष्ठभूमिमा ग्रामीण परिवेश देख्न सकिन्छ । नेपालीसहित केही भारतीय फेसबुक पेज तथा इन्स्टाग्राम अकाउन्टले यो तस्बिर भारतका अवतार सिंह मौनीको भएको र उनले विश्वकै सबैभन्दा लामो पगडी लगाएर कीर्तिमान राखेको दाबी गरेका छन् । यद्यपि टेकपाना फ्याक्टचेकले अवतार सिंह मौनीको भन्दै भाइरल बनाइएको फोटो एआईले तयार पारेको पुष्टि गरेको छ । त्यसका साथै गिनिज...

May 3, 2025 - 15:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register