मेलिनाले कसिन् लगनगाँठो

काठमाडौं । लोकप्रिय नेपाली पप तथा आधुनिक गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो । विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।

Jan 17, 2025 - 10:29
 0
मेलिनाले कसिन् लगनगाँठो

काठमाडौं । लोकप्रिय नेपाली पप तथा आधुनिक गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।

ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो ।

विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register