स्वर्णलक्ष्मी सहकारी प्रकरण : जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुद्दामा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले एकल इजलासले सो आदेश दिएको हो । थुनछेक बहस सकिएपछि सोमबार अदालतले आदेश दिएको हो । यसअघि रास्वपा सभापति रवि लामिछानेलाई पनि यही मुद्दामा ६० लाख धरौटीमा अदालतले […]

Jan 20, 2025 - 10:12
 0
स्वर्णलक्ष्मी सहकारी प्रकरण : जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुद्दामा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले एकल इजलासले सो आदेश दिएको हो ।

थुनछेक बहस सकिएपछि सोमबार अदालतले आदेश दिएको हो ।

यसअघि रास्वपा सभापति रवि लामिछानेलाई पनि यही मुद्दामा ६० लाख धरौटीमा अदालतले छाड्न आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register