एन्ड्रोइड आत्मसात नगर्दा बिल गेट्सलाई पछुतो, गुम्यो ४०० अर्ब डलरको मोबाइल बजार

काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले स्मार्टफोन बजारमा आफ्नो कम्पनीको पकड गुमाउनुलाई आफ्नो सबैभन्दा ठूलो गल्ती मध्ये एक भएको बताएका छन् । इभेन्टब्राइटका सीईओ जुलिया हर्ट्जसँगको कुराकानीमा गेट्सले माइक्रोसफ्टले स्मार्टफोन बजारमा आफ्नो प्रभाव जमाउन नसक्नु एक ठूलो गल्ती भएको स्वीकार गरेका हुन् । मनीकन्ट्रोलका अनुसार गेट्सले यो गल्ती माइक्रोसफ्टका लागि ‘सबैभन्दा ठूलो गल्ती’ भएको बताएका छन् । उनले यो गल्तीको कारण माइक्रोसफ्टलाई चार खर्ब डलरको नोक्सानी भएको समेत बताए । बिल गेट्सका अनुसार व्यवस्थापनमा कमजोरीका कारण म...

Jan 18, 2025 - 06:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register