चिफ बिजनेस अफिसरको रूपमा एनसेलमा जागिरको मौका, यसरी दिनुहोस् आवेदन
काठमाडौं । दूरसञ्चार क्षेत्रको निजी कम्पनी एनसेलले प्रमुख व्यावसायिक अधिकृत-सीबीओ (Chief Business Officer) पदका लागि आवेदन माग गरेको छ । हालै एक सूचना राख्दै कम्पनीले सीबीओका लागि आवेदन मागेको हो । प्रमुख व्यावसायिक अधिकृतले संस्थाको समग्र व्यावसायिक कार्यको नेतृत्व गर्नेछन् । यस पदमा रहेर व्यावसायिक वृद्धि, ग्राहक सम्बन्ध सुधार र ठुला कर्पोरेट ग्राहक, सरकारी निकाय र अन्य व्यावसायिक ग्राहकका लागि रणनीतिक योजना विकास गर्ने काम गर्नुपर्ने हुन्छ । यसका साथै फिनटेक उत्पादनको विकास र व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने हुन्छ ...

What's Your Reaction?






