आज सुन कतिमा कारोबार हुदैँछ ?अनुमान लाउनुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार आज सुनको मूल्य बढेको छ । लगातार उकालो लागेको सुनको मूल्य आज पनि बढेको हो । शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

Jun 15, 2025 - 06:37
 0
आज सुन कतिमा कारोबार हुदैँछ ?अनुमान लाउनुहोस्

काठमाडौं ।

नेपाली बजारमा आइतबार आज सुनको मूल्य बढेको छ । लगातार उकालो लागेको सुनको मूल्य आज पनि बढेको हो ।

शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूलयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register