भद्रपुर जेसीजमा शैलेश श्रेष्ठको नेतृत्व

भद्रपुर, ९ माघ । भद्रपुर जेसीज सन् २०२५ को अध्यक्षमा शैलेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । भद्रपुर जेसीजको ५० औं साधारणसभा तथा ४९ औं शाखा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र खडका र निरप्रसाद अधिकारी, महासचिवमा हेडम्बराज निरौला, कोषाध्यक्षमा सरोज ढकाल, उपाध्यक्षहरू कुशल न्यौपाने, आरोग्य तिम्सिना, [...] The post भद्रपुर जेसीजमा शैलेश श्रेष्ठको नेतृत्व appeared first on Jhapa Online.

Jan 22, 2025 - 03:46
 0
भद्रपुर जेसीजमा शैलेश श्रेष्ठको नेतृत्व

भद्रपुर, ९ माघ । भद्रपुर जेसीज सन् २०२५ को अध्यक्षमा शैलेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । भद्रपुर जेसीजको ५० औं साधारणसभा तथा ४९ औं शाखा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र खडका र निरप्रसाद अधिकारी, महासचिवमा हेडम्बराज निरौला, कोषाध्यक्षमा सरोज ढकाल, उपाध्यक्षहरू कुशल न्यौपाने, आरोग्य तिम्सिना, अनुभव श्रेष्ठ, सुमन बिमली र कानुनी सल्लाहकारमा रबिन कार्की चयन भएका छन् ।

महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार निर्वाचित अध्यक्षले मनोनित गरेका हुन् । नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम माघ १६ गते हुने जनाइएको छ ।

The post भद्रपुर जेसीजमा शैलेश श्रेष्ठको नेतृत्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register