झापाको कनकाईको त्रिवेणी टोल ब्राउनसुगर बेचबिखन, डम्बरबहादुर पक्राउ

झापा, २५ माघ । झापाको कनकाई नगरपालिकाबाट बिहीबार साँझ प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ स्थित त्रिवेणी टोलमा लागुऔषध बेचबिखन भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३१ वर्षीय डम्बरबहादुर माझीलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित १ ग्राम ७०० मिलि [...] The post झापाको कनकाईको त्रिवेणी टोल ब्राउनसुगर बेचबिखन, डम्बरबहादुर पक्राउ appeared first on Jhapa Online.

Feb 7, 2025 - 04:01
 0
झापाको कनकाईको त्रिवेणी टोल ब्राउनसुगर बेचबिखन, डम्बरबहादुर पक्राउ

झापा, २५ माघ । झापाको कनकाई नगरपालिकाबाट बिहीबार साँझ प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

कनकाई नगरपालिका–४ स्थित त्रिवेणी टोलमा लागुऔषध बेचबिखन भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३१ वर्षीय डम्बरबहादुर माझीलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित १ ग्राम ७०० मिलि ग्राम (प्लाष्टिक बाहेक ६४० मिलिग्राम) फेला परेकोले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको कनकाईको त्रिवेणी टोल ब्राउनसुगर बेचबिखन, डम्बरबहादुर पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register