अखिल क्रान्तिकारीको मतगणना सुरु, सापकोटालाई सुरुवाती अग्रता
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ। लुम्बिनी प्रदेशबाट प्राप्त मतगणना अनुसार अध्यक्षका उम्मेदवार विजय सापकोटाले सुरुवाती अग्रता लिएका छन् ४० मतगणना गर्दा अध्यक्षका उम्मेदवारहरु सापकोटाले २२, हेमन्त राइले ११, सुदिन पौडेलले २ र उपदेश यादवले शून्य मत पाएका छन्। ५ मत बदर भएको छ। लुम्बिनीमा […]

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ।
लुम्बिनी प्रदेशबाट प्राप्त मतगणना अनुसार अध्यक्षका उम्मेदवार विजय सापकोटाले सुरुवाती अग्रता लिएका छन्
४० मतगणना गर्दा अध्यक्षका उम्मेदवारहरु सापकोटाले २२, हेमन्त राइले ११, सुदिन पौडेलले २ र उपदेश यादवले शून्य मत पाएका छन्। ५ मत बदर भएको छ। लुम्बिनीमा कुल १९४ मत खसेको बताइएको छ ।
बागमती प्रदेशमा पनि मतगणना सुरु भएको छ।
What's Your Reaction?






