पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

भरतपुर । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुइन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो । सोमबार राति पानी परेपछि मंगलबार सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछि सवारीसाधनको चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले […]

Jun 17, 2025 - 16:17
 0
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

भरतपुर । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुइन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो ।

सोमबार राति पानी परेपछि मंगलबार सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएपछि सवारीसाधनको चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register