भ्यालेन्टाइन्स डे को अवसरमा सामसङ एस २४ अल्ट्रामा २५ हजार छुट
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ सिरिजको मूल्य २५ हजार रुपैयाँसम्मले घटाएको छ । भ्यालेन्टाइन्स डे को अवसर पारी कम्पनीले आफ्ना फ्ल्यागशिप र फोल्डेबल स्मार्टफोनमा छुट घोषणा गरेको हो । कम्पनीका अनुसार ग्यालेक्सी फोल्ड सिक्स, ग्यालेक्सी फ्लिप सिक्स र ग्यालेक्सी एस २४ अल्ट्राको खरिदमा २५ हजार रुपैयाँसम्मको छुट पाउन सकिनेछ । यसका साथै ग्यालेक्सी जेड फोल्ड सिक्स खरिदमा क्लियर केस र ग्यालेक्सी जेड फ्लिप सिक्सको खरिदमा सिलिकन केस निःशुल्क पाइनेछ । यस्तो केसको मूल्य नेपाली बजारमा पाँच हजार ४९९ रुपैयाँ रहेको कम्पनीले जना...

What's Your Reaction?






