सामाजिक सञ्जालमार्फत सस्तोमा सामान दिने भन्दै अग्रिम भुक्तानी लिएर ठगी गर्ने ७ जना पक्राउ

  काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।  सर्वसाधारणलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकपडा लगायतका सरसामानहरू सस्तोमा दिने भन्दै उनीहरूले ठग्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा धनुषा धाम नगरपालिका-१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका-२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा र सोही नगरपालिका...

May 8, 2025 - 14:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register