वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्‌मा दर्ता

काठमाडौं । प्रतिनिधि सभामा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रस्ताव दर्ता गरेकी हुन् । उनको प्रस्तावलाई सांसदहरु ठाकुर गैरे, प्रतिमा गौतम, माधव सापकोटा, निशा डाँगी र बिना लामाले समर्थन गरेका छन् । 

Jan 29, 2025 - 09:00
 0
वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्‌मा दर्ता

काठमाडौं । प्रतिनिधि सभामा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रस्ताव दर्ता गरेकी हुन् ।

उनको प्रस्तावलाई सांसदहरु ठाकुर गैरे, प्रतिमा गौतम, माधव सापकोटा, निशा डाँगी र बिना लामाले समर्थन गरेका छन् ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register