पार्टी टुक्र्याउने खुद्रे कुरा सरकारको मेनुमा छैन – प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारको प्राथमिकता पार्टी टुक्र्याउने खुद्रे कुरामा नरहेको बताएका छन् । शुक्रबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा छैन । ढुक्क हुनुसहोस् । कांग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन,’ उनले भने ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारको प्राथमिकता पार्टी टुक्र्याउने खुद्रे कुरामा नरहेको बताएका छन् ।
शुक्रबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा छैन । ढुक्क हुनुसहोस् । कांग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन,’ उनले भने ।
What's Your Reaction?






