मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे बस्न लागेको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ । बैठकमा मन्त्रालयका नियमित मुद्दाका विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्ने तय भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे बस्न लागेको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ ।
बैठकमा मन्त्रालयका नियमित मुद्दाका विषयमा छलफल हुने बताइएको छ ।
What's Your Reaction?






