प्रतिनिसभाको बैठकमा बिनियोजन बिधेयक माथी मन्त्रालयगत छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ। आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले नेपाल नागरिकता ९दोस्रो संसोधन० बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८२ पेश गर्नेछन् । साथै, आजकोबैठकमा बिनियोजन बिधेयक माथी छलफल प्रारम्भ हुनेछ । जसअनुसार वन तथा वातावरण […]

Jun 19, 2025 - 01:42
 0
प्रतिनिसभाको बैठकमा बिनियोजन बिधेयक माथी मन्त्रालयगत छलफल हुने

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ।

आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले नेपाल नागरिकता ९दोस्रो संसोधन० बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८२ पेश गर्नेछन् ।

साथै, आजकोबैठकमा बिनियोजन बिधेयक माथी छलफल प्रारम्भ हुनेछ । जसअनुसार वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषी तथा पशुपन्छी बिकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट माथी छलफल हुनेछ ।

साथै, ती मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register