तपाईँकै फोनबाट यसरी सजिलै फेला पार्न सक्नु हुन्छ होटेल रुममा लुकाएर राखिएका क्यामेरा

काठमाडौं । नयाँ ठाउँ घुम्नका लागि रमाइलो त हुन्छ नै, तर यसका साथै केही चुनौतीहरू पनि आउँछन् । आजकल होटेलका कोठाहरूमा गोप्य रूपमा क्यामेरा लुकाएर राखिएका हुन सक्ने डर पनि बढ्दै गएको छ । होटेलको कोठामा बस्न जाने व्यक्तिको गोपनीयता भङ्ग गर्दै होटेल वा त्यहाँका कुनै कर्मचारीले क्यामेरा राख्ने गरेको घटना पनि यदाकदा सुन्नमा आउँछन् । त्यसैले यात्राका क्रममा होटेलमा बस्दै हुनु हुन्छ भने सचेत हुन आवश्यक छ ।  हुन त यस्ता क्यामेरा पत्ता लगाउने विशेष डिभाइसहरू हुन्छन् । तर, ती डिभाइस सधैं तपाईंको साथमा नहुन सक्छन् । अथवा त...

Feb 3, 2025 - 08:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register