ओपनएआईले सार्वजनिक गर्यो ‘डिप रिसर्च’ नामक नयाँ फिचर
काठमाडौं । ओपनएआईले च्याटजीपीटीमा ‘डिप रिसर्च’ नामक नयाँ फिचर समावेश गरेको छ । कम्पनीले आइतबार एक ब्लग पोस्टमार्फत नयाँ फिचर सार्वजनिक गरेको जानकारी दिएको हो । कम्पनीका अनुसार यस फिचरले प्रयोगकर्ताहरूलाई इन्टरनेटमा विस्तृत र जटिल अनुसन्धान गर्न सघाउँछ । विशेषगरी वित्तीय, विज्ञान, नीति, इन्जिनियरिङ लगायता क्षेत्रमा यसले सटीक र विश्वसनीय खोज तथा अनुसन्धान गर्ने व्यक्तिलाई सघाउने कम्पनीले उल्लेख गरेको छ । त्यस्तै कुनै नयाँ कार, घरेलु सामग्री वा फर्निचर खरिद गर्न खोजीरहेका व्यक्तिलाई पनि उनीहरूको आवश्यकता ...

What's Your Reaction?






