जनकपुरमा रेल सरर… (तस्विरहरु)

काठमाडौँ । नेपालमा रेल सेवा सुरु भएसँगै यात्रा थप सहज भएको छ । भारतको जयनगरबाट नेपालको जनकपुरधामसम्म चल्ने रेलमार्फत जनकपुर धाममा धार्मिक यात्राका लागि आउने पर्यटकका लागि सहज भएको छ । अझ रेल पर्यटकहरुका लागि सहज सवारीको साधान नै बनेको छ । जयनगर-जनकपुर रेल दुई देशबीचको एक महत्वपूर्ण सीमापार यातायात मार्ग हो । भारतीय पर्यटकहरू […]

May 18, 2025 - 11:33
 0
जनकपुरमा रेल सरर… (तस्विरहरु)

काठमाडौँ । नेपालमा रेल सेवा सुरु भएसँगै यात्रा थप सहज भएको छ । भारतको जयनगरबाट नेपालको जनकपुरधामसम्म चल्ने रेलमार्फत जनकपुर धाममा धार्मिक यात्राका लागि आउने पर्यटकका लागि सहज भएको छ । अझ रेल पर्यटकहरुका लागि सहज सवारीको साधान नै बनेको छ ।

जयनगर-जनकपुर रेल दुई देशबीचको एक महत्वपूर्ण सीमापार यातायात मार्ग हो । भारतीय पर्यटकहरू र जयनगर हुँदै भातर जाने नेपाली यात्रुहरूले यो रेलको उपयोग गर्दै आएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register