वर्षाले बेहाल बन्यो पर्यटन बोर्ड (तस्विरहरू)

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यालयमा पानी पसेको छ । कार्यालय परिसर जलमग्न हुँदा कर्मचारीलाई आवतजावतमा कठिनाइ भएको छ । आवश्यक पूर्वतयारी र पानी निकासको व्यवस्था नगरेको भन्दै बोर्डको व्यवस्थापनप्रति आलोचना बढ्दै गएको छ । बर्खाका बेला हरेक वर्ष बोर्डमा पानी पस्ने गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:     

May 18, 2025 - 11:30
 0
वर्षाले बेहाल बन्यो पर्यटन बोर्ड (तस्विरहरू)

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यालयमा पानी पसेको छ । कार्यालय परिसर जलमग्न हुँदा कर्मचारीलाई आवतजावतमा कठिनाइ भएको छ ।

आवश्यक पूर्वतयारी र पानी निकासको व्यवस्था नगरेको भन्दै बोर्डको व्यवस्थापनप्रति आलोचना बढ्दै गएको छ ।

बर्खाका बेला हरेक वर्ष बोर्डमा पानी पस्ने गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register