सभामुख घिमिरे र प्रमुख सचेतकहरूबीच अध्यादेशबारे छलफल जारी

काठमाडौं । प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन् । सभामुखको सचिवालयकाअनुसार सिंहदरबारमा छलफल बैठक जारी छ । सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूबाट चर्को विरोध भइरहेको छ । सोही विषयमा छलफल गर्न बैठक बोल्याइएको हो । बिहीबार संसद् बैठक बस्दैछ ।

Feb 5, 2025 - 10:00
 0
सभामुख घिमिरे र प्रमुख सचेतकहरूबीच अध्यादेशबारे छलफल जारी

काठमाडौं । प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन् ।

सभामुखको सचिवालयकाअनुसार सिंहदरबारमा छलफल बैठक जारी छ ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूबाट चर्को विरोध भइरहेको छ । सोही विषयमा छलफल गर्न बैठक बोल्याइएको हो ।

बिहीबार संसद् बैठक बस्दैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register