आजको प्रतिनिधि सभा र राष्ट्रियसभा बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने

काठमाडौं । सरकारले आजको प्रतिनिधि सभा र राष्ट्रियसभा बैठकमा अध्यादेशहरू निर्णयार्थ पेस नगर्ने भएको छ । सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो। जसपा नेपालका कारण राष्ट्रिय सभामा देखिएको अङ्कगणित नमिलेपछि सरकार अध्यादेशहरू निर्णयार्थ पेस गर्नबाट पछि हटेको बताइएको छ ।

Feb 6, 2025 - 07:48
 0
आजको प्रतिनिधि सभा र राष्ट्रियसभा बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने

काठमाडौं । सरकारले आजको प्रतिनिधि सभा र राष्ट्रियसभा बैठकमा अध्यादेशहरू निर्णयार्थ पेस नगर्ने भएको छ ।

सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो।

जसपा नेपालका कारण राष्ट्रिय सभामा देखिएको अङ्कगणित नमिलेपछि सरकार अध्यादेशहरू निर्णयार्थ पेस गर्नबाट पछि हटेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register