नेपाल आईटीमा निकै पछि छ, अब हबको रूपमा चिनाउनु पर्छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अब नेपाललाई पनि एउटा आईटी हबको रूपमा चिनाउन आह्वान गरेका छन् । बिहीबार क्यान इन्फोटेक २०२५ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।  क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई सहकार्यका लागि आह्वान गर्दै सरकार आवश्यक नीतिगत र कानुनी वातावरण बनाउन तयार रहेको बताए । उनले भने, “तपाईँहरू मेहनत र हिम्मतका साथ काम गर्नुहोस्, नेपाललाई आईटी हबको रूपमा चिनाऔ...

Feb 6, 2025 - 07:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register