मिथिलाश्वरको ग्रामिण सौन्दर्य (फोटोफिचर)

जनकपुर । मिथिला क्षेत्रको परम्परागत बस्तीमा देखिने दैनिक जीवन आज हामीले फोटोमा कैद गरेका छौं । यहाँका हरियाली खेतबारी र परम्परागत ढाँचाका घरले यहाँको ग्रामिण सौन्दर्यलाई झल्काएको पाइयो । यसले पर्यटक तथा सांस्कृतिक प्रेमीहरूलाई आकर्षित गरेको छ । यहाँको ग्रामीण परिवेश आधुनिक जीवनशैलीबाट फरक छ । गाउँलेको दैनिकीमा परम्परा र संघर्षको मिश्रण देख्न पाइन्छ । […]

Feb 7, 2025 - 03:27
 0
मिथिलाश्वरको ग्रामिण सौन्दर्य (फोटोफिचर)

जनकपुर । मिथिला क्षेत्रको परम्परागत बस्तीमा देखिने दैनिक जीवन आज हामीले फोटोमा कैद गरेका छौं ।

यहाँका हरियाली खेतबारी र परम्परागत ढाँचाका घरले यहाँको ग्रामिण सौन्दर्यलाई झल्काएको पाइयो । यसले पर्यटक तथा सांस्कृतिक प्रेमीहरूलाई आकर्षित गरेको छ ।

यहाँको ग्रामीण परिवेश आधुनिक जीवनशैलीबाट फरक छ । गाउँलेको दैनिकीमा परम्परा र संघर्षको मिश्रण देख्न पाइन्छ ।

मिथिलाश्वरको पुरनदाहा बस्तीमा कैद गरिएका तस्वीरहरू फोटोफिचरमा हेरौं :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register